Main
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै
२४ चैत, काठमाडौं । नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ । दयानन्द मण्डल, अमर मिश्रा र अशोक धामी बाहिरिँदा अपराजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।