Main
एनएमबी बैंकको सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी
४ मंसिर, काठमाडौं । एनएमबी बैंकले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गरेको छ । डिजिटल भुक्तानी प्रविधिमा यो एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । ‘यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यम…
– यस समाचारको श्रोत : Online Khabar हो ।