Main
यू१६ महिला फुटबल : नेपाल भुटानसँग ५-१ ले पराजित
५ पुस, काठमाडौं । यू-१६ मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल भुटानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा नेपाल भुटानसँग ५-१ ले पराजित भएको हो । पहिलो हाफमा घरेलु टोली नेपाल भुटान सँग ३-० ले पछि परेको थियो भने दोस्रो हाफमा भुटानले दुई गोल गर्दा नेपालले एक गोल गोल फर्काएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।