Main
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद : बास्केटबलमा कोशी र बागमतीलाई उपाधि
२६ जेठ, काठमाडौं । यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन् । कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने । त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित गर्यो । लुम्बिनी तेस्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो । कोशीले तेस्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।