Main
यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य
२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।