Main
यू-१६ खेलाडी रावललाई सुदूरपश्चिम रोयल्सबाट एक लाख सहयोग
२७ असार, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य सुशील रावललाई फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट टिममा आएका रावलले यू-१६ राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनले प्रतियोगितामा ३ खेल खेल्दा ४ विकेट लिएका थिए । अब यू–१९ टोलीको छनोटका…
– यस समाचारको श्रोत : Online Khabar हो ।