Main
यू-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित
२३ असार, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप विजेता नेपाली यू-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौं क्रिकेट एकेडेमीले सोमबार सम्मान गरेको छ। काठमाडौंको बुढानिलकण्ठस्थित चुनिखेलमा रहेको ‘काठमाडौँ क्रिकेट एकेडेमी’ परिसरमा आयोजित कार्यक्रममा यादवलाई खादा ओढाई, केक काटी बधाई तथा सम्मान गरिएको हो। कार्यक्रममा एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्की र…
– यस समाचारको श्रोत : Online Khabar हो ।