Main

यू-१६ राष्ट्रिय क्रिकेट सुर्खेतमा हुँदै

१४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय यू-१६ क्रिकेट प्रतियोगिता जेठ १९ गतेदेखि सुरु हुने भएको छ । जेठ १९ गतेदेखि ३१ गतेसम्म हुने प्रतियोगितामा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन् । खेलहरू कालुनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइने छ । क्यानको वार्षिक क्यालेन्डरमा समावेश भएबमोजिम यू-१६ क्रिकेट हुन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button