Main

कार्यकाल सकिएको १९ महिनासम्म राष्ट्रिय सभाका पूर्वअध्यक्षले गरेनन् गाडी फिर्ता

संसद् सचिवालयका अनुसार तिमिल्सनाले अध्यक्ष हुँदा डिआइडीको अटो थ्रि गाडी चढ्दथे । अध्यक्ष हुँदा लिएको गाडी उनले अझैसम्म छोडेका छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button