Main
यू-१९ फुटबल टिमको प्रशिक्षकमा उर्जन श्रेष्ठ
५ चैत, काठमाडौं । उर्जन श्रेष्ठ नेपाली यू-१९ पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । भारतमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुने साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका हुन्। श्रेष्ठले मंगलबार एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईबाट आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन।…
– यस समाचारको श्रोत : Online Khabar हो ।