Main

यू-१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा

२४ मंसिर, काठमाडौं । यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा आयोजना हुने एसीसी यू-१९ वुमन्स एसिया कपको लागि नेपाल यू१९ महिला टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । युएईमा भएको आईसीसी यू१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button