Main

सौगात र गरिमाले गरे ‘जन्ते बाख्रो’को शुभसाइत पूजा (तस्वीर)

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा कमेडी फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ । पुस २० गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत गरियो । मुहूर्त पूजामा अभिनेता सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिए । फिल्ममा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button