Main

केसीए यू–१४ क्रिकेट : किंग्स र हिमालयन विजयी

१६ माघ, काठमाडौं । किंग्स क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी (सी) ले केसीए यू–१४ क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ। बूढानिलकण्ठको चुनिखेलस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा किंग्स क्रिकेट एकेडेमी ७४ रनले विजयी भयो। टस हारेर पहिले ब्याटिङ गर्दै किंग्स क्रिकेट एकेडेमीले दिएको १०४ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button