Main
यू-१९ विश्वकप छनोटका लागि नरेनको कप्तानीमा टोली घोषणा
४ चैत, काठमाडौं । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार १८ सदस्यीय टोली घोषणा गरेको हो । यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ । छनोट प्रतियोगिता मुलपानी क्रिकेट रंगशालामा अप्रिल १२ देखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।