Main
यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा
२६ चैत, काठमाडौं । अप्रिल १३ गतेदेखि नेपालमा आयोजना हुने आईसीसी यू१९ पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार नरेन भट्टाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । टोलीमा अविषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली,…
– यस समाचारको श्रोत : Online Khabar हो ।