Main

यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियासँग खेल्दै नेपाल

२५ साउन, काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button