Main

यू-२० महिला टिमकी फरवार्ड पूर्णिमा राईले संकटाबाट महिला लिग छनोट खेल्ने

१८ साउन, काठमाडौं । मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राईले संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने भएकी छन्। उनको आगमनले क्लबमा नयाँ ऊर्जा थपिएको क्लबले जनाएको छ। यो सम्झौता क्लबका महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा सम्पन्न भएको हो। पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button