Main

यू-२३ फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिर

३ साउन, काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ८ खेलाडी बाहिरिएका छन् । अन्तिम चरणमा ४० खेलाडी बन्द प्रशिक्षणमा थिए । त्यसबाट मुख्य प्रशिक्षक नविन न्यौपानेले खेलाडी संख्या घटाएर ३२ मा झार्दा ८ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली यू-२३ टोलीले आगामी सेप्टेम्बर ३ देखि ९ सम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button