Main
रवि लामिछानेलाई आज भैरहवा लगिंदै
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई विमानबाट भैरहवा लिन लागिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।