Main
योगेन्द्रबहादुर बुढाले लिए अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता
११ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्रबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएका हुन् । बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् । साथै, उनले अध्यक्षकै अर्का उम्मेदवार विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको पनि बताएका छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।