Main
योगेश गौचन एफपीपीडीको युवा समितिको अध्यक्षमा निर्वाचित
१५ वैशाख, काठमाडौं । सांसद योगेश गौचन थकाली एशियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (ब्ँएएम्) को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन् । यो निर्वाचन १५ औँ महासभाको अवसरमा यही अप्रिल २७ र २८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो । ब्ँएएम् एशिया–प्रशान्त र मध्य एशियाका ३० वटा राष्ट्रिय समिति (ल्ऋक) का सांसदहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।