Main
योग र ध्यानबारे प्रचण्ड : विश्वव्यापी दुई धारमध्ये हामीले प्रगतिशील धार समात्नुपर्छ
२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्तालाई नियमित रूपमा योग र ध्यान गर्न आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले योग र ध्यानबारे विश्वव्यापी अवस्थाको पनि विश्लेषण गरे । ‘बिलकुल धार्मिक अन्धविश्वासँग जोडेर योग र ध्यानको दुरुपयोग गर्ने प्रवृत्ति पनि छ । यसलाई वैज्ञानिक र प्रगतिशील…
– यस समाचारको श्रोत : Online Khabar हो ।