Main
‘यो मन त मेरो नेपाली हो’ असार २७ देखि
काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै फिल्म असार २७ गतेदेखि प्रदर्शनमा आउने जनाएका हुन् । फिल्ममा विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भन्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।