Main
यो वर्ष धेरै फल्यो धान, कुन प्रदेशमा कति ?
यो वर्ष मधेश, लुम्बिनी र कोसी प्रदेशका कारण कुल राष्ट्रिय उत्पादनमा वृद्धि भएको देखिन्छ । कोसीमा यो वर्ष १४ लाख ६६ हजार ५ सय १८ टन अर्थात् गत वर्षभन्दा २.१६ प्रतिशतले धान उत्पादन बढेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।