Main
यो वर्ष स्वास्थ्य बीमाको भार ४० अर्ब, स्वास्थ्य मन्त्रीसँग के छ विकल्प ?
स्वास्थ्य बीमा कार्यक्रममा लागू भए पनि एकातिर अस्पतालहरूले सुविधा दिएबापतको रकम नपाएर हैरानी खेप्नुपरेको छ भने अर्कोतिर बीमामार्फत स्वास्थ्य सुविधा लिन प्रक्रिया झन्झटिलो अव्यवस्थित हुँदा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको छ । बीमा सेवा प्रभावकारी नहुँदा एकातिर कार्यक्रम आलोचित बनिरहेको छ भने अर्कोतिर राज्यले अस्पताललाई तिनुपर्ने दायित्व पनि वर्षेनी उकालो लागिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।