Main
यो साता बजारमा मूल्य धेरै बढेका यी १० कम्पनी
२७ असार, काठमाडौं । यो साता सेयर बजार १.०३ प्रतिशत अर्थात् २८ अंक बढेको छ । गत साता २७०३ अंकमा रहेको बजार यो साता २७३१ अंकमा रहेर बन्द भयो । सातामा ५ दिन कारोबार हुँदा दुई दिन बजार घट्यो भने तीन दिन बढ्यो । पहिलो दिन आइतबार २.४० अंक बढेको बजार सोमबार २२.३५ अंक घट्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।