Main
यो साता सेयर मूल्य धेरै बढेका यी ८ कम्पनी
१३ भदौ, काठमाडौं । गत साता सेयर बजार २४ अंक अर्थात् ०.८७ प्रतिशत बढ्यो । गत साता २७५७ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७८१ मा छ । साउन १३ गते ३००२ अंकमा पुगेको बजार भदौ ८ गते (गत आइतबार) २७३९ अंकसम्म झरेको थियो । अहिले बजार सम्हालिन खोजेको संकेत देखिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।