Main
यो साता ५ कम्पनीका सेयरधनीले कमाए ११ प्रतिशत बढी नाफा
२३ साउन, काठमाडौं । गत साता २.०१ प्रतिशत घटेको सेयर बजार यो साता थप २.४४ प्रतिशत घट्यो । गत साता २९२२ मा रहेको नेप्से परिसूचक यो साता २८५० मा कायम भएको छ । यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पहिलो दिन आइतबार ६३.७३ अंक घटेको बजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।