Main

पाँचौं वीर गणेशमान सिंह १० किमी रोड रेस असार १४ मा हुने

२७ जेठ, काठमाडौं । गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको वीर गणेशमान सिंह १० किमी रोड रेसको पाँचौं संस्करण आगामी असार १४ गते काठमाडौंमा आयोजना हुने भएको छ। वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहेको बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने यस दौड प्रतियोगिता शेर्पा मल दरबारमार्गबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button