Main
यो हो संसारकै महँगो कुकुर, मूल्य ८० करोड रुपैयाँ
एकजना भारतीयले संसारमै सबैभन्दा महँगो मूल्यमा एउटा कुकुर किनेका छन् । ब्वाँसो र ककसियन शेफर्ड जातको कुकुरबीच प्रजननबाट जन्माइएको उक्त ठिमाहा कुकुर ५८ लाख १० हजार डलर अर्थात् करिब ८० करोड रुपैयाँमा खरिद गरिएको हो । काडाबम्ब ओकामी नामक उक्त कुकुर अमेरिकामा प्रजनन गराइएको थियो । भारतको बैंगलोरस्थित एकजना कुकुरप्रेमी तथा कुकुरका नश्लहरू विकास गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।