Main
यौनरोग ‘ट्रीच’ के हो, कसलाई बढी जोखिम ?
‘ट्राइकोमोनियासिस’ यौनजन्य रोग हो । जथाभावी र असुरक्षित यौन सम्बन्ध राख्नेहरुमा यो रोगको जोखिम हुनसक्छ । यसको कारण ‘ट्राइकोमोनस भेजिनेलिस’ परजीवीको सङ्क्रमण हो, जसलाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ । महिला र पुरुष दुवैमा देखिने ‘ट्राइकोमोनियासिस’को संक्रमण र लक्षण बढी महिलामै देखिन्छ । यता पुरुषमा भने यसको लक्षण नदिन पनि सक्छ । ट्राइकोमोनियासिसको समयमै पहिचान…
– यस समाचारको श्रोत : Online Khabar हो ।