Main
यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?
रोजगारीको दायरा र आधारभूत पारिश्रमिकको स्केल बढाउने वित्तिकै ‘बाध्यताले बजार छिरेका’ हरूको बाध्यता सकिन्छ । त्यसैगरी कानून बनाउने, व्याख्या र कार्यान्वयन गर्नेलाई मानव बेचबिखन र छनोटमा आधारित यौनश्रम फरक–फरक हो भनेर बुझ्न र बुझाउन जरूरी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।