Main
टाइम्स ए ले जित्यो थ्री एक्स थ्री बास्केटबलको उपाधि
३० माघ, काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री एक्स थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्यो । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।