Main
बालेन र सुनिताले पीएल सिंहलाई दिए श्रद्धाञ्जली
१ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुख सिंहको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । सिंहको आज विहान ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उपचारसँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।