Main
यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?
विवाहपछि महिलालाई आमा बन्न धेरै दबाब रहन्छ । यद्यपि, यो अवस्था विस्तारै बदलिंदो छ । अहिलेका सचेत विवाहित जोडी विवाहसँग जोडिएको सुविधा र समय हेरेर गर्भावस्थाको योजना बनाउने अभ्यास भइरहेको देख्न सकिन्छ । तर कहिलेकाहीं लगातार प्रयास गर्दा पनि महिलाले गर्भधारण गर्न सक्दिनन् । यो अवधिमा निकटका आफन्त तथा साथीभाइदेखि गुगलसम्म हरेक खालको सुझावअनुसार प्रयास…
– यस समाचारको श्रोत : Online Khabar हो ।