Main
रक्तपातको अन्त्य खोज्दै पुटिनसँग ट्रम्पको २ घन्टा वार्ता तर युद्धविरामको संकेत छैन
ट्रम्पले भने, ‘यो भयावह रक्तपात सकिएपछि रुस अमेरिकासँग ठूला व्यापार गर्न चाहन्छ, र म पनि त्यसमा सहमत छु। यसले ठूलो मात्रामा रोजगारी र सम्पत्ति सिर्जना गर्न सक्छ। यसको सम्भावना असीमित छ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।