Main
रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो
२७ माघ, काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । मन्त्री राई सवार गाडीले आइबतार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले भने ठक्करबाट कुनै क्षति नभएको बताएको छ । ‘घटना सामान्य हो । मन्त्रीज्यू सवार गाडीलेले मोटरसाइकलकको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ । ग्लास बनाइसकेर दुवै पक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।