Main

नाइजेरियामा दुईवटा छुट्टाछुट्टै भागदौडमा मृत्यु हुनेको संख्या ३२ पुग्यो

७ पुस, लागोस । दक्षिण नाइजेरियामा भएको भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नाइजेरियन प्रहरीका अनुसार शनिबार चामल वितरण केन्द्र बाहिर मानिसहरू लाममा उभिएका थिए । सो क्रममा भएको भागदौडका क्रममा २२ जनाको मृत्यु भएको थियो । त्यस्तै, राजधानी अबुजामा ‘असहाय र वृद्धहरू’ लाई खाना वितरण गरिरहेको एक चर्च बाहिर भएको छुट्टै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button