Main
रक गायिका आश्रा कुँवरलाई न्यूयोर्कमा सम्मान
काठमाडौं । उदीयमान रक गायिका आश्रा कुँवरलाई उनको चर्चित गीत ‘इतिहास तिम्रो मेरो’को लागि ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’बाट अमेरिकाको न्यूयोर्कमा सम्मान गरिएको छ । हालै न्यूयोर्कको लङ्आइल्याण्डस्थित मेलरोस बलरुममा आयोजित समारोहमा उनलाई पुरस्कृत गरिएको हो । समारोहमा २० भन्दा बढी प्रसिद्ध कलाकारहरूको प्रस्तुति र उपस्थिति थियो, जहाँ कलाकार राजेश हमाल, विक्रम विष्ट, प्रकाश…
– यस समाचारको श्रोत : Online Khabar हो ।