Main
रञ्जिता श्रेष्ठले मागिन् राज्य व्यवस्था समिति सदस्य
१४ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा अन्तर्गतको राजय व्यवस्था तथा सुशासन समितिको सदस्यका रुपमा रहन चाहेकी छन् । यसका लागि नाउपाको संसदीय दलको कार्यालयले संसद सचिवालयमा पत्र पठाएको छ । अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । मन्त्री भएका कारण उनी कुनै पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।