Main
रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु अध्यक्षमा लोकेश कुमार खड्का निर्वाचित
१७ वैशाख, काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका लोकेश कुमार खड्का निर्वाचित भएका छन् । क्याम्पसमा सर्वपक्षीय बैठक बसेर विद्यार्थी संगठनहरूले सम्मानित सम्मानित उच्च अदालत पाटको आदेशमा लोकेश कुमार खड्कालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेका हुन् । यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ निर्वाचित भएका छन् भने सचिवमा नेविसंघका शैलेन्द्र उपाध्याय निर्वाचित…
– यस समाचारको श्रोत : Online Khabar हो ।