Main
रत्यौली संस्कृतिमा ‘कर्मा’को गीत, विपिनलाई फकाउन उपासनाको ठुम्का
काठमाडौं । विपिन कार्की र उपासनासिंह ठकुरी स्टारर फिल्म ‘कर्मा’को डान्सिङ ट्रयाक ‘सारी लगाइदेऊ’ युट्युबमा सार्वजनिक भएको छ । भास्कर स्वारको संगीत, सुष्मा सिग्देलको शब्द र सलिना बिकको स्वर समावेश छ । रत्यौली संस्कृतिमा तयार पारिएको गीतको अडियो र भिडियो दुबै आकर्षक छन् । वैवाहिक समारोहको सेटिङमा खिचिएको यो गीतमा विपिनलाई फकाउन उपासना र उनका…
– यस समाचारको श्रोत : Online Khabar हो ।