Main
रमणीय ताकम गाउँबाट सुरु भयो ‘माइतीघर’को छायांकन
काठमाडौं । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन…
– यस समाचारको श्रोत : Online Khabar हो ।