Main

रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

२१ जेठ, काठमाडौं । रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button