Main

रविको बयान चलिरहँदा सरकारी वकिल कार्यालय नजिकै रास्वपाको प्रदर्शन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानको क्रममा लामिछानेको आजबाट काठमाडौंमा बयान सुरु भएको छ । शुक्रबार ६ घण्टाभन्दा बढी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button