Main
रविबारे काठमाडौंमा पनि कास्कीकै जस्तो आदेश- ‘कसुरदार छैनन् भन्न सकिएन’
बिहीबार कास्कीमा ६५ लाख धरौटी बुझाएर निस्किएका रवि लामिछानेलाई काठमाडौं अदालतले पनि सोही प्रकृतिको आदेश गर्दै स्वर्णलक्ष्मी सहकारी ठगीमा उनको ‘संलग्नताका आधार’ देखाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।