Main
कर्णालीका कृषिमन्त्रीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता
२८ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मन्त्रालयका सचिव परशुराम रावतसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सोमबार मन्त्री शाहले मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमलाई नतिजामूलक, प्रभावकारी र व्यवस्थित तरिकाले सञ्चालन गराउन सचिव रावतसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका शाहले सम्हालेको मन्त्रालयको…
– यस समाचारको श्रोत : Online Khabar हो ।