Main
रविविरुद्ध काठमाडौं प्रहरीले जुटाएका प्रमाण : हस्ताक्षरसहितका १६ चेक
दुई महिना लामो अनुसन्धानपछि स्वर्णलक्ष्मी सहकारीमा अनियमितता भएको एक अर्ब रुपैयाँमध्ये झण्डै ६ करोड अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि हुने निष्कर्षसहित अदालतमा मुद्दा दायर भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।