Main
रविविरुद्ध ४ करोड बढी बिगो मागदाबी हुने, १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय
डीएसपी पण्डितका अनुसार लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।