Main
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
१४ पुस, पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले अनलाइनखबरलाई जानकारी दिए । रविसहित गोर्खा…
– यस समाचारको श्रोत : Online Khabar हो ।